अर्थको अनर्थ
- भाद्र ६, २०८३
यही वैशाख १५ गतेको ‘मजदुर’ दैनिकमा प्रकाशित सिम्रिकको ‘युवा विचारले हुन्छ, उमेरले हुँदैन’ लेख सा¥है नै घतलाग्दो र प्रेरणादायी छ । यो सा¥है नै पठनीय छ । लेखकलाई धन्यवाद ! यस्तो किसिमको लेख ‘मजदुर’ मा पटकपटक छापिइरहोस् भन्ने कामना गर्दछु ।
Leave a Reply