कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, ९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाँगुनारायण नगरपालिकास्थित प्रविन दी फर्निचर एन्ड फनिर्सिङमा भएको आगलागी प्रभावित क्षेत्रमा मङ्गलबार स्थलगत निरीक्षण गर्नुभएको छ ।
साउन ६ गते राति करिब ३ बजेतिर फर्निचर कारखानामा भएको आगलागी पीडितलाई भेटेर प्रमुख प्रजापतिले सहानुभूति व्यक्त गर्नुभएको थियो ।
भनपा वडा नं. ४ लाबुछेँ निवासी कारखाना सञ्चालक प्रविन दुवालले आगलागी के कारणले भएको हो अझ यकिन हुन नसकेको भन्दै करिब ६५ लाख बराबरको क्षति भएको सोही क्रममा बताउनुभयो । निरीक्षणमा भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालको पनि उपस्थिति थियो ।
Leave a Reply