समाजका विकृति र विसङ्गतिप्रति व्यङ्ग्य गरी गाईजात्रा मनाउनुपर्ने
- भाद्र ६, २०८३
काठमाडौँ, १४ कार्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले मङ्गलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुभयो । दिउँसो ४ बजे सुरु भएको बैठकमा महासचिव गुटेर्रेसले ३६ मिनेट मन्तव्य दिनुभयो । महासचिव गुटेर्रेसले आफ्नो मन्तव्यमा ‘… इजरायलमा हमासको क्रूर आक्रमण’ उल्लेख गर्नुभयो ।
प्यालेस्टिनीहरूको राजनीतिक र सैनिक सङ्गठन हमास हो । हमासलाई आतङ्ककवादी क्रूर भन्नेहरू साम्राज्यवादका पिछलग्गू हुन् । महासचिव गुटेर्रेसले हमासलाई क्रूर भन्नुभएको भनाइ सच्याउनु जरुरी छ ।
Leave a Reply