जनताको अपनत्व र विश्वास नै ख्वप अस्पतालको ऊर्जा हो : डा. मल्ल
- कार्तिक २४, २०८०
(ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेशप्रताव मल्लसित ‘मजदुर’ दैनिकका संवाददाताले गरेको सङ्क्षिप्त कुराकानी प्रस्तुत छ – सं.) ख्वप अस्पताल अहिले कस्तो चलिरहेको छ ? जनस्वास्थ्य केन्द्रबाट रूपान्तरित हुँदै २५...