कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन
- मंसिर ८, २०८२
कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन हो । आमूल परिवर्तनको निम्ति समाजवादी क्रान्ति गर्नुपर्छ । समाजवादी क्रान्ति गर्न देशको भित्री र बाहिरी परिस्थिति अनुकूल हुनुपर्छ । देशको भित्री परिस्थिति भन्नाले...