पुँजीपतिवर्गलाई पोस्ने सरकारले श्रमजीवी जनताको हित नगर्ने
- मंसिर १, २०८२
सत्तासीन दलका नेताहरू दूरदर्शी र देश र जनताप्रति जिम्मेवार नहुँदा देशको स्थिति झन्झन् दयनीय हुँदै गएको छ । शासकहरू जिम्मेवार नभएकै कारण कुनै पनि सरकार पूरा अवधि टिकेन ।...
सत्तासीन दलका नेताहरू दूरदर्शी र देश र जनताप्रति जिम्मेवार नहुँदा देशको स्थिति झन्झन् दयनीय हुँदै गएको छ । शासकहरू जिम्मेवार नभएकै कारण कुनै पनि सरकार पूरा अवधि टिकेन ।...
समाज परिवर्तनको निम्ति राजनीतिक दलका नेता तथा कार्यकर्ता, समाजसेवी, बुद्धिजीवी, युवा, विद्यार्थी, किसान, मजदुर, शिक्षक, साहित्यकार, कर्मचारी तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरू सक्रिय हुनुपर्छ । राजनीतिक चेतना दिने सभा,...
सरकार या सत्तासीन दलका नेताहरूप्रति राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी या विभिन्न पेसामा लागेका व्यक्ति र कर्मचारीहरूको असन्तोष हुनसक्छ । तर, हरेक असन्तोषको निकासको उपाय तोडफोड र आगजनी होइन...
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको क्रममा दलहरू दर्ता गर्ने क्रम चालु छ । निर्वाचन आयोगमा दल दर्तासँगै मतदाता नामावलीको सङ्कलन गर्ने कार्य पनि हुँदै छ ।...
हरेक राजनीतिक दलको सरकारले देशको रक्षा गर्नुपर्छ; रक्षा गर्न पूर्वाधारहरू तयार गर्नुपर्छ । देशभक्त जनता देशको रक्षा गर्न अघि सर्छन्; अघि बढ्न र बढाउन सत्तासीन दलका नेताहरूले वातावरण तयार...
देश बनाउने, जोगाउने, समुन्नत बनाउने या डुबाउने भन्ने कुरा सत्तासीन दलहरूको हातमा हुन्छ । शासकहरू गतिला भएनन्† आफ्नो स्वार्थ पूरा गरेर अरु जेसुकै होऊन् भनी लाग्छन् भने देश गिर्नेबाहेक...
एमालेलाई ‘भाइ काङ्ग्रेस’ किन भनेका हुन् भन्नेबारे प्रश्नको उत्तर नेमकिपाका संसद् सदस्य, नेता एवं कार्यकर्ताहरूले जनसभाहरूमा बारम्बार दिँदै आएका छन् । नेमकिपाका कार्यकर्ताहरूले सभाहरूमा त्यसको सैद्धान्तिक र व्यावहारिक उत्तरहरू...
प्रजातन्त्रको जग भनेको स्थानीय तह हो । स्थानीय तहलाई स्वायत्तता दिनुपर्छ; विकेन्द्रीकरणको अधिकार दिनुपर्छ । अनि गाउँ–गाउँ र नगरको बस्ती–बस्तीमा विकास हुन्छ । गाउँ–गाउँ र बस्ती–बस्तीमा विकास पु¥याउन नै...