समाजवादी क्रान्तिमा सचेत र सङ्गठित जनताको ठुलो हात
- कार्तिक २४, २०८२
कम्युनिस्ट पार्टीको नाउँ राख्ने तर पुँजीपतिवर्गको सेवा गर्ने राजनीति गलत हो; यो कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारविपरीत छ । कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास छ, प्रभाव छ, आस्था छ ।...