अपराधी र भ्रष्टाचारीहरू दण्डित हुनुपर्छ
- कार्तिक ११, २०८२
अपराधीहरू दण्डित हुनुपर्छ; भ्रष्टाचारी र कमिसनखोरहरू दण्डित हुनुपर्छ । आपराधिक क्रियाकलाप न्यून गर्न, समाजमा शान्ति सुरक्षाको अनुभूति दिन प्रहरी प्रशासनले सक्रिय भूमिका खेल्नुपर्ने हुन्छ । यसको लागि देशभर सुरक्षाकर्मी...