नयाँ वर्षमा जनतामा नयाँ सन्देश प्रवाह गरौँ
- कार्तिक ४, २०८२
नेपाल संवत् मौलिक संवत् हो । नेपालमा यो संवत् ८८८ वर्षसम्म सरकारी संवत्को रूपमा चलेको थियो । म्हः पूजाको दिन नयाँ नेपाल संवत् सुरु हुन्छ । यो वर्ष नेपाल...
नेपाल संवत् मौलिक संवत् हो । नेपालमा यो संवत् ८८८ वर्षसम्म सरकारी संवत्को रूपमा चलेको थियो । म्हः पूजाको दिन नयाँ नेपाल संवत् सुरु हुन्छ । यो वर्ष नेपाल...
देशमा राजनीतिक घटनासँगै बेलाबखत राजनीतिक दलहरू कहिले जुटेका छन् त कहिले फुटेका छन् । फुटेकाहरू जुटेका छन्; जुटेकाहरू फुटेका छन् । सिके राउत नेतृत्वमा जनमत पार्टी औपचारिक रूपमा विभाजित...
नेपाल संवत्सित सम्बन्धित तिहार सांस्कृतिक पर्व हो । यसै तिहारमा नेपाल संवत् फेरिएको हुन्छ । झिलिमिली बत्ती बाल्ने, पशु पन्छी र मान्छेको शरीर पूजा गर्ने यो पर्वमा बस्ती बस्तीमा...
शासक दलका नेताहरू अब भए पनि सच्चिनुपर्छ । विगतमा भए गरिएका कमजोरीहरू सुधार्नुपर्छ । विगतमा झैँ शासक दलका नेताहरू आफ्नै सुर र तालमा लागेमा फेरि अर्काे दुर्घटना हुन बेर...
जेन–जी आन्दोलनको विषयमा सरकारको ध्यान नपुगेको हो । सरकारले समयमै विवेक पु¥याएर निर्णय गर्न नसक्दा देशको अरबौँ बराबरको धन सम्पत्ति क्षति भयो; नेताहरूको घर जल्यो । सामाजिक सञ्जालमा अवरोध...
साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले साम्राज्यवादी नीतिलाई लागु गर्ने प्रयास गर्नु अन्यथा होइन । साम्राज्यवादी देशका शासकहरू अरु स्वाधीन र सार्वभौम देशमा आक्रमण हस्तक्षेप र नरसंहार गर्न र गराउन...
आज संसारका विभिन्न देश र कुनाहरूमा जे जति अशान्ति, विद्रोह र आक्रमण हुँदै छन् – ती क्षेत्रबारे गम्भीर रूपले हेर्दा सभ्यता र संस्कृतिकै भिडन्तको रूपमा देखिन्छ । दया, माया,...
सिद्धान्त र विचारको राजनीतिभन्दा पद र पैसाको निम्ति राजनीति गर्दा देशमा राष्ट्रिय तथा अन्तर्र्रािष्ट्रय गैरसरकारी संस्थाहरू धेरै भित्रिएका हुन् । विकास र सहयोगको नाउँमा देशमा पसेका ती संस्थाहरूले पैसा...