किसानको मेहनतको किन अवमूल्यन !
- मंसिर २३, २०७७
‘बोरा अभाव देखाउँदै खाद्य (संस्थान) ले किनेन किसानको धान, किसान भन्छन्–व्यापारीको मात्रै किन्छ’ ‘कृषकले पाएनन् धानको समर्थन मूल्य’ समाचारमाध्यममा हिजोआज देखिने यस्ता समाचार शीर्षकहरूले कृषिप्रधान देशको सरकारलाई व्यङ्ग्य...