अरूलाई पर्दा कुरो आउँछ आफूलाई पर्दा ज्वरो आउँछ
- पुष १, २०७७
प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सोमबार देशव्यापी प्रदर्शन ग¥यो । ‘भ्रष्टाचार, अन्याय, बेथिति र अधिनायकत्वको विरोधमा’ सो प्रदर्शन आयोजना गरिएको बताइयो । विशेषतः तनहुँमा काङ्ग्रेस नेता रामचन्द्र पौडेलमाथि प्रहरीले गरेको दुव्र्यवहारलाई...