‘कम्युनिस्ट’ हरुको उद्देश्य आमूल परिवर्तन
- आश्विन १२, २०७७
नेकपा र नेकपाको सरकार यतिबेला मन्त्रिमण्डल हेरफेरमा केन्द्रित छन् । नेकपाका एक थरी सांसदहरू मन्त्री जाला कि भन्ने चिन्तामा छन्, मुख अँध्यारो पार्दै छन् भने अर्का थरी सांसदहरू मन्त्री पाउने...
नेकपा र नेकपाको सरकार यतिबेला मन्त्रिमण्डल हेरफेरमा केन्द्रित छन् । नेकपाका एक थरी सांसदहरू मन्त्री जाला कि भन्ने चिन्तामा छन्, मुख अँध्यारो पार्दै छन् भने अर्का थरी सांसदहरू मन्त्री पाउने...
सरकार नै ऐन–नियम तोड्नेको संरक्षक भएपछि जनतालाई कति पीडा हुन्छ भन्ने ताजा घटना शङ्कर ग्रुपको काठमाडौँ थःबहीमा बनिरहेको जगदम्बा हस्पिटालिटी (होटल) हो । यही ग्रुपको जगदम्बा १६ एमएमको टीमएटी बार...
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपाली नक्सा छापिएको पाठ्यपुस्तक वितरण गर्न रोक लगाएबाट उनको अर्को ‘खाने दाँत’ उदाङ्गिएको छ । गत जेठ ५...
कोभिड–१९ महामारीको कारण संसारका सबै पुँजीवादी देशका गरिब जनताजस्तै नेपालका गरिब जनता पनि यसबाट सबभन्दा बढी पिरोलिएका छन् । टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा पीसीआर परीक्षणको लागि रातदिन लाइन बस्ने...
नोबेल कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणसँगै संसारका स्वास्थ्यकर्मीहरूसँगै वैज्ञानिकहरू पनि दिनरात यो विपत्तिबाट मानव जातिलाई जोगाउन लागिपरेका छन् । विकसित देशका वैज्ञानिकहरूबीच कसले सबभन्दा पहिला प्रभावकारी खोप उत्पादन गर्नसक्छ भन्ने होडबाजी...
काठमाडौँको रानीपोखरीको पुनः निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । ऐतिहासिक मल्लकालीन रानीपोखरी पुनः निर्माणको सफलता सम्पूर्ण नेपालीहरूको लागि खुसीको कुरा हो । विकास, समृद्धि र...
संविधान दिवसको दिन राजधानीको सहिद मञ्चबाट प्रधानमन्त्रीले दिएको भाषण आत्मप्रशंसाको ठेलीभन्दा केही बढी थिएन । कोरोनाको महामारीको कारण विश्वभर आर्थिक मन्दी सुरू भइरहेको अवस्थामा प्रधानमन्त्रीले नेपालको अवस्था सबै ठीकठाक भएजस्तो...
विभिन्न माग र विषय राखी राजधानीमा केही समययता भएका प्रदर्शनहरूमा प्रहरी ज्यादती बढेको सर्वत्र अनुभव गरिएको छ । प्रहरीले प्रदर्शनकारीहरूमाथि नियमविपरीत ज्यादती गरेको विभिन्न श्रव्यदृश्यबाट प्रस्ट हुन्छ । बानेश्वरमा आयोजित प्रदर्शनमा...