आतङ्कित र असुरक्षित बनाउनेहरूलाई नै शान्ति पुरस्कार !
- आश्विन २६, २०८२
विश्वका साम्राज्यवादी नायकहरू संसारका स्वाधीन र सार्वभौम देशहरूमा आक्रमण गर्छन्; आक्रमण गर्न हतियार, सेना र आर्थिक सहयोग गर्छन् । यस्तो कार्यमा संयुक्त राज्य अमेरिका अगाडि छ । अमेरिकाले साम्राज्यवादी...