अनलाइन कक्षा सञ्चालन गर्न नसक्ने सरकारले पारमाणविक केन्द्र बनाउने !
- आश्विन १, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशमा पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्ने ‘तयारी’ थालेको छ । संसद्भित्र र जनस्तरमा निकै विरोध भए पनि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेससमेतको समर्थनमा पारित ‘रेडियोधर्मी...