पुस्तकमा कर किन ?
- फाल्गुन २७, २०७६
पुस्तक आयातमाथि सरकारले थोपरेको करको देशभर व्यापक विरोध भइरहेको छ । पुस्तक पसलहरूमा आयातीत पुस्तकको सङ्ख्या घट्दै छ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको लागि आवश्यक पुस्तक आयातमा कमी हुँदा विद्यार्थीहरू मर्कामा परेको...