प्राथमिकतामा नपरेको जनताको जीवन
- भाद्र २८, २०७७
सरकारले नोबेल कोरोना भाइरस महामारीसामु लगभग आत्मसमर्पण गरेको देखियो । नोबेल कोरोना भाइरस नियन्त्रण गर्न नसकिने निष्कर्षमा सरकार पुगिसकेको उसको व्यवहारबाट बुझ्न सकिन्छ । सरकारले कन्ट्याक्ट ट्रेसिङबाहेक अन्य व्यक्तिमा...