‘निर्वाचित तानाशाह’ र सभामुखमा सापकोटा
- माघ १३, २०७६
पुँजीवादी प्रजातन्त्रमा एकपटक चुनावमा जितेपछि तोकिएको समयावधिभित्र जे गर्न पनि छुट हुन्छ । निर्वाचित व्यक्तिले जस्तोसुकै काम गर्न पनि छुट हुन्छ । समाजवादी व्यवस्थामा जस्तो पुँजीवादी प्रजातन्त्रमा प्रत्याह्वानको बन्दोबस्त हुँदैन । संरा...