शत्रुदेखि जहिल्यै सावधान भइरहनुपर्छ
- भाद्र ८, २०८२
नेपाल मजदुर किसान पार्टीले लेनिनवादी नीतिअनुसार प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र पसेर पञ्चायती निकायलाई उपयोग ग¥यो । नेमकिपाले पञ्चायती निकायलाई उपयोग गरेर निरङ्कुश पञ्चायती व्यवस्थाको विरोध ग¥यो† बहुदलको प्रचार ग¥यो...