भागबन्डाको राजनीतिले देश दिशाविहीन
- श्रावण २५, २०८२
भागबन्डाको राजनीतिले देश दिशाविहीनजस्तै भएको छ । भागबन्डामा अल्झेर नै देशले कुनै दिशा निर्देश गर्न सकेको छैन । देशलाई कति वर्षमा कहाँ पु¥याउने भन्ने दृष्टिकोण नै नभएपछि देशमा अन्योल...
भागबन्डाको राजनीतिले देश दिशाविहीनजस्तै भएको छ । भागबन्डामा अल्झेर नै देशले कुनै दिशा निर्देश गर्न सकेको छैन । देशलाई कति वर्षमा कहाँ पु¥याउने भन्ने दृष्टिकोण नै नभएपछि देशमा अन्योल...
नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिकी लग्दाको मानव बेचबिखनविरूद्धको मुद्दा अहिले पनि टुङ्गो लागेको छैन । घटना यथार्थ भए पनि अहिलेसम्म अपराधीहरूमाथि किन कारबाही हुँदैन ? अभियोग लागेको आधारमा पक्राउ...
विश्व बैङ्कले ब्याजको दर दोब्बर बढाएपछि ऋणमा डुबेको नेपालको स्थिति के हुने होला भनी अर्थविद्हरूले चिन्ता व्यक्त गर्न थालेका छन् । विश्व बैङ्कले नेपाललाई ऋण दिने ब्याजको जुलाईदेखि लागु...
पैसा कमाउने उद्देश्यले केही मानिसहरू कानुनविरोधी अनेक व्यापार तथा समाजमा अस्वीकार्य लेनदेनमा संलग्न भएको पाइएको समाचार सञ्चारमाध्यमहरूमा आएका छन् । ३०–४० वर्षअगाडि मूर्तिचोरीका धेरै घटनाहरू हरेक महिना सुनिन्थ्यो ।...
‘खडेरीले खाद्य सङ्कटको जोखिम’, ‘मधेसमा ५१ प्रतिशत मात्र रोपाइँ’ – (नागरिक दैनिक, ११ साउन २०८२) । तराईका नदी–नालाहरूका किनाराहरू र सुक्खा याममा ‘नदी दोहन’ गरेर बालुवा झिक्दै गरेको २५ वर्ष भयो ।...
भक्तपुर नाचगानको सहर हो । यो कलाकार र वाद्यवादकको सहरमात्र होइन मन्दिरै मन्दिरको सहर पनि हो । यहाँ मूर्तिकार, शिलाकार, काष्ठकलाकार, वास्तुकलाविद, मृत्तिकाकार, ताम्राकारमात्र होइन पुरानै शैलीका मठ मन्दिर,...
कम्युनिस्ट पार्टीको उद्देश्य आमूल परिवर्तन हो । संसदीय पुँजीवादी व्यवस्थामा निर्वाचनमा जितेर सरकारको नेतृत्व गरे पनि आमूल परिवर्तन सम्भव छैन । कम्युनिस्ट भनिने पार्टीहरू पटक–पटक सरकारमा गए† सरकारको नेतृत्व...
२७ असार २०८२ को कान्तिपुरले लेख्यो, ‘जन्मदर घट्दा विश्वव्यापी चिन्ता ।’ हो, हिजो परिवार नियोजन गरेका जापान र चीनजस्ता देशहरूमा फेरिएको विश्व परिवर्तनले ज्येष्ठ नागरिकहरूको बढ्दो सङ्ख्या र भोलिको...