नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
- शुक्र
भारत सरकारले नयाँ गुणस्तर परीक्षणसम्बन्धी मापदण्ड लागू गरी नेपालबाट निर्यात भएको चिया बिक्रीमा अवरोध गरेको समाचार छ । नेपालको भन्सार चेकजाँचपछि भारतको कोलकाता पुगिसकेको तीन लाख किलोभन्दा बढी चिया...