स्वास्थ्यकर्मीमाथिको अपमान
- भाद्र ९, २०७७
- एक स्वाथ्यकर्मी
“अस्पतालमा बेड, भेन्टिलेटर पाइएन भने आ-आफ्नो नेता-सांसद-मन्त्री र मुख्यमन्त्रीको घरमा प्रदर्शन गर्न जानुहोला ! डाक्टर, नर्स र अस्पतालका कर्मचारीसँग झगडा नगर्नुहोला किनभने तपाईँले नेता रोज्नुभएको हो डाक्टर/नर्स होइन !”...