‘ख्वपको पहिचान’ अन्तर्गत मेयरसँग विद्यार्थी कार्यक्रम
- भाद्र १०, २०८३
भक्तपुर, १० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बासु माध्यमिक विद्यालयका विद्यार्थीहरूबिच ‘ख्वपको पहिचान’ अन्तर्गत ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले नैतिकता मानिसको...