बुक क्लव भक्तपुरको नियमित अन्तरसंवाद
- श्रावण २४, २०८३
भक्तपुर, २४ साउन । बुक क्लव भक्तपुरको आयोजनामा शनिबार संरचनात्मक लाभांश नामक पुस्तकका लेखक सञ्जीव उप्रेतीसँग अन्तरसंवाद भयो । उक्त कार्यक्रममा लेखक उप्रेतीले पुस्तकमा चरम गरिबी, समलिङ्गी तथा शारीरिक...