युवा–विद्यार्थीहरूमा आफ्नो गाउँ नगर आफैले बनाउछौँ भन्ने भावना हुनुपर्ने
- श्रावण २३, २०८३
भक्तपुर, २३ साउन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मधेस–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शनिबार एक विद्यार्थी भेला आयोजना भयो । भेलामा मधेसका जिल्लाहरूबाट काठमाडौँ उपत्यकामा अध्ययनरत विद्यार्थीहरूको उपस्थिति थियो ।...