ख्वपका इन्जिनियरिङ कलेजहरूमा अनलाइन कोर्स
- बैशाख ८, २०७७
भक्तपुर, ७ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित दुई वटा इन्जिनियरिङ कलेजहरूले इन्जिनियरिङका विद्यार्थीहरूलाई केन्द्रित गरेर अनलाइन कोर्स सञ्चालन गरिरहेका छन् । गत चैत ३० गतेदेखि जुम सफ्टवेयरको प्रयोग गरेर...