उच्च शिक्षा अध्ययन गरी आफ्नै देशको सेवा गर्ने भावना युवा पुस्ताहरूमा हुनुपर्ने
- मंसिर १७, २०८१
भक्तपुर, १४ मङ्सिर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि १५१ जना नगरवासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउन स्वीकृत गरेको छ । सोही सन्दर्भमा भक्तपुर नगरपालिकाको आयोजनामा शैक्षिक...