कोभिड – १९: ठगहरूको विरोध गरौँ !
- चैत्र १९, २०७६
-राकस्था धामी तथा झाँक्रीलाई नै कोरोना विरुद्ध लगाउने कि !? करिब दुई दशकअगाडि यो पङ्क्तिकार जुम्लाको खलङ्गा बजार पुगेको थियो । एकसाँझ एकजना मित्रले खाना खान घरमा बोलाए । खाना खानको...
-राकस्था धामी तथा झाँक्रीलाई नै कोरोना विरुद्ध लगाउने कि !? करिब दुई दशकअगाडि यो पङ्क्तिकार जुम्लाको खलङ्गा बजार पुगेको थियो । एकसाँझ एकजना मित्रले खाना खान घरमा बोलाए । खाना खानको...
– चाओ युआनचेत, ल्यु चियानसी र ह्वान चियुआन कोभिड–१९ द्रुततर र व्यापकरूपमा फैलिरहेको छ । एसियादेखि युरोप हुँदै अमेरिकासम्म भाइरस सङ्क्रमित मानिसको सङ्ख्या दिनानुदिन बढिरहेको छ । धेरै सङ्ख्यामा राजनीतिक नेता,...
उकेश कवां कोभिड–१९ नाम पाएको विनान्युक्लियसको कोरोना भाइरस विश्वका मानव जातिलाई चुनौती दिँदै लम्किरहेको छ । ती चुनौतीहरूसँग सामना गर्न विश्वका राजनीतिज्ञ र विज्ञहरू लागिपरेका छन् । तर, कोभिड–१९ को चुनौती...
-चम्पा सभ्य र सु–संस्कृत समाज निर्माणका निम्ति लडिने हरेक लडाइँहरूमा क्रान्तिकारी पार्टी अग्रमोर्चामा उभिने गर्दछ । विश्वव्यापी महाव्याधिको रूपमा पैmलिएको कोरोना भाइरस कोभिड १९ विरुद्धको लडाइँ चीनले बहादुरीपूर्वक लड्यो र...
सिर्जला प्रजापति कोभिड–१९ को सङ्क्रमणसँगै नेपाल सरकारले चैत ११ गते लक डाउन घोषणा ग¥यो । चैत १६ गते थप लक डाउनको घोषणा ग¥यो । लक डाउनको हप्तौंँ अघिबाट नै विश्वव्यापीरूपमा भयावहरूपमा...
भैरव रिसाल कोरोना भाइरस–कोभिड–१९ ले आज विश्वलाई आतड्ढित गराएको छ, थर्कमान गराएको छ । आजसम्म विश्व मानव समाज यसरी थर्कमान भएको थिएन, कामेको थिएन, हल्लिएको थिएन । विश्व मानव समाज आजको...
-विकल प्रजापति कोरोना भाइरस अर्थात् कोभिड– १९ एसिया, युरोप, अमेरिका हुँदै विश्वव्यापी महामारी बन्दै छ । आइतबार दिउँसोसम्ममा विश्वका १९९ देशमा ६,७२,०६८ व्यक्तिहरू सङ्क्रमित हुनुका साथै ३१,१९१ जनाको मृत्यु तथा...
-योगेन्द्रमान बिजुक्छेँ जीवनमा कुनै पनि बेला सड्ढट आउनसक्छ । त्यस्ता सड्ढटले सामान्य दैनिकीलाई मात्र तलमाथि पार्ने होइन, बरु आफू र परिवारलाई समेत जीवनमरणको दोसाँधमा उभ्याउन सक्छ । त्यस्तो परिस्थितिको लागि तयारी...