कोरोना सङ्क्रमणको विपद् व्यवस्थापनमा कता चुक्दै छौँ ?
- चैत्र १७, २०७६
बलराम दुवाल कोरोना सङ्क्रमणको विश्वव्यापी महामारी फैलिरहँदा भÒमण्डलीकरणमा अभ्यस्त भएका देशहरू चर्को मारमा परिरहेका छन् । नेपाल भूमण्डलीकरणको प्रारम्भिक चरणमा मात्र प्रवेश गरेको देखिन्छ । नेपालीहरू अध्ययन वा रोजगारीको नाममा विश्वका...