पुस्तक प्रदर्शनी आयोजकलाई धन्यवाद
- फाल्गुन ५, २०७६
– अनिल देशेमरु आरम्भ नेपालले भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनीको आयोजना ग¥यो । पुस्तक प्रदर्शनी अवलोकन गर्ने व्यक्तिहरूको सङ्ख्या बढाउन र आकर्षण बढाउन आयोजकले गजल वाचन, भक्तपुर महोत्सवबारे अन्तरक्रिया र कविता...