माओ त्सेतुङ विचारधाराका जीवन्त भावनाको अवलम्बन गरौँ
- पुष १०, २०७६
सि चिन फिङ माओ त्सेतुङ विचारधाराको जीवन्त भावना भनेको विचारधारामा ठोस भनेर रहेको अडान, दृष्टिकोण एवम् पद्धति हो, यसका तीनवटा आधारभूत पक्षहरू छन्, तथ्यबाट सत्यको खोजी, जनपक्षीय नीति र...