बाइस हात र विरासत
- फाल्गुन ८, २०७६
चिन्मय सङ्कीर्णता चाहे जस्तोसुकै होस्, खतरनाक हुन्छ । रोमनहरूविरुद्धको इसाई सङ्कीर्णताले कुनै बेला विश्वकै सबैभन्दा ठूलो अलेक्जेन्ड्रियाको पुस्तकालय जलाएको थियो । कतिपय आयोनियाली र रोमेली विद्वान एवं दार्शनिकहरूका रचना खरानी बने ।...