भत्काउनु नै विकास होइन
- बैशाख २७, २०८३
- सत्य सुवाल
समय कहिल्यै एकनास रहँदैन । हिजो जे उचित थियो, आज त्यही अनुपयुक्त देखिन सक्छ । आज जुन कुरा आधुनिक भनिएको छ, भोलि त्यही पुरानो बन्न सक्छ । समाज, भूगोल,...
समय कहिल्यै एकनास रहँदैन । हिजो जे उचित थियो, आज त्यही अनुपयुक्त देखिन सक्छ । आज जुन कुरा आधुनिक भनिएको छ, भोलि त्यही पुरानो बन्न सक्छ । समाज, भूगोल,...
अप्रिल १९ गते हर्मुज जल–नाकानिर अमेरिकी सेनाले इरानी झन्डावाहक कार्गो जहाज कब्जा ग¥यो । त्यस यता इरानी सेनाले हर्मुज जलनाकाबाट आउजाउ गर्ने कार्गो जहाजहरूलाई अवैध रूपमा कब्जा गर्दै आएको...
हरेक देशको ऐन–कानुन र संविधान देशको भूगोल र जनताको राजनैतिक सिद्धान्तले निर्णय गर्छ । संरा अमेरिकाको क्षेत्रफल झन्डै चीनको जत्तिकै छ, त्यहाँ करोडौँ सस्तो ज्यामी अन्य देशबाट लैजान सकिन्छ...
२. विद्वान् माक्र्सको हृदयलाई माया गर्न र त्यसलाई चिन्नका लागि उहाँलाई किताब र नोटबुक बन्द गरेपछि हेर्नुपथ्र्यो† परिवारका बिचमा हेर्नुपथ्र्यो अथवा उहाँका साथीहरूको जमातबिच आइतबार साँझ हेर्नुपथ्र्यो । तब उहाँको...
१ मे १८८६ को दिन संरा अमेरिकामा मजदुरवर्गले देशव्यापी हडताल गर्ने तयारी गर्दै थियो । त्यसबेला पुँजीपतिवर्गले मजदुरहरूलाई १४–१५ र १८ घण्टासम्म काम गराउँथ्यो । यसकारण, मजदुरहरूको मुख्य माग...
हरेक देश र समाजको आ–आफ्नो विशेषता हुन्छ । नेपालको आफ्नै भौगोलिक विशेषता भएजस्तै जातजाति, भाषाभाषी, विविध संस्कृति नै नेपालको मौलिक विशेषता हो । यस अर्थमा नेपाल भन्नु नै विविध...
धेरै वर्षसम्म म माक्र्ससँग साँझपख टहलिन गएँ । ह्याम्पस्टिड हिथका फाँटहरूमा घुमफिर गने बेला मैले अर्थशास्त्रको शिक्षा हासिल गरेँ । नजानिँदो ढङ्गले उहाँले मलाई ‘पुँजी’ को पहिलो खण्डका विषयवस्तु...
सन् १८३० मा संरा अमेरिकामा रेलको बाटो खुल्यो । रेलको बाटोले अलग अलग भएको स्थानीय बजारलाई व्यापक राष्ट्रिय बजारसँग जोडिदियो । त्यसले बन्द व्यापार काम–माम र जीविकालाई बढाइदियो ।...