जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३१
- असार ५, २०८३
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल : २०८२ भदौ २३ गतेको आन्दोलनअघि जेनजीहरूले प्रयोग गरिरहेको Reddit, Discord, X लगायतका सामाजिक सञ्जालबारे सशस्त्र प्रहरी बलको सूचना सङ्कलन प्रणाली र सङ्गठनात्मक संरचनाबाट...