जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – २९
- असार ३, २०८३
प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक हवल्दार योगेन्द्रबहादुर चन्द : २०८२ भदौ २४ गते बिहान अं. १०ः३० बजे ४/५ हजारको सङ्ख्यामा आएका प्रदर्शनकारीले “यिनीहरूलाई मार्नुपर्छ, जिउँदै आगो लगाउनुपर्छ” भन्दै चारैतर्फबाट...