देशविरोधी आन्दोलन र सिमानाबारे आत्मसमर्पण गर्नेहरू !
- असार १, २०८३
- प्रज्ज्वल
रास्वपा सरकार प्रमुखले प्रतिनिधिसभामा बोलेका थिए— “नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ ।” तत्पश्चात् भारतीय सीमा सुरक्षा बल नेपालको भूमि सुस्तामा बन्दै गरेको ततवन्दसमेत रोक्न आयो ।...