राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबारे निर्णयको अंश – ९
- जेष्ठ २२, २०८३
सिफारिश खण्ड मानव अधिकार उल्लङ्घनकर्ता वा दोषी तोकिएका तत्तत् व्यक्तिलाई अनुसन्धान समितिले बुझाएको प्रतिवेदन तथा प्राप्त अन्य सबुत प्रमाणसमेतको आधारमा नेपालको संविधानको धारा २४९ र राष्ट्रिय मानव अधिकार आयोग...