‘श्रमिक’ साप्ताहिक राजनीतिक व्हिसलब्लोअर (अग्रदूत) हो
- बैशाख २९, २०८३
- योगन्द्रमान बिजुक्छेँ
आज हामी दुई पुस्तकहरूको एकै दिन सार्वजनिकीकरण गर्दै छौँ । यसलाई हामीले सुखद् क्षणको रूपमा लिँदै छौँ । साप्ताहिक वा दैनिक अखबारमा छापिसकेको कुनै स्तम्भ वा सम्पादकीयको सङ्कलन गरेर...