हाम्रो मौलिक न्याय चेतना, स्थानीय अभ्यास तथा ऐतिहासिक अनुभवलाई उपेक्षा गर्नु सन्तुलित दृष्टिकोण हुन सक्दैन
- बैशाख २८, २०८३
- अनिता जधारी
आज राष्ट्रिय कानुन दिवसको अवसरमा आयोजित ख्वप मुट कोर्ट प्रतियोगिताको पुरस्कार वितरण समारोह तथा ‘ख्वप न्याय दबु’ को तेस्रो अङ्क विमोचन कार्यक्रममा यहाँहरूको गरिमामय उपस्थितिले यस कार्यक्रमलाई अझ अर्थपूर्ण,...