सरकार ढाल्न सजिलो, चुनाव जित्न गा¥हो
- फाल्गुन ५, २०८२
- ऋषि गुप्ता
बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि गठन भएको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ले फेब्रुअरी १२ को संसदीय चुनावमा जम्मा ६ सीट मात्र जितेको छ । एनसीपी सन् २०२४ जुलाईको...
बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि गठन भएको नयाँ दल नेसनल सिटिजन पार्टी (एनसीपी) ले फेब्रुअरी १२ को संसदीय चुनावमा जम्मा ६ सीट मात्र जितेको छ । एनसीपी सन् २०२४ जुलाईको...
प्लेग महामारी (ब्ल्याक डेथ) ले युरोपको आधा जनसङ्ख्या नष्ट भयो । १४ औँ शताब्दीको यो दुखद अवधिपछि युरोपले अर्को तीन सय वर्ष आफ्नो पुनःनिर्माण गर्यो । ग्रीक र रोमन...
निर्वाचन घोषणापत्र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) भन्नुहुन्छ, “निर्वाचन घोषणापत्रहरूको लडाइँ हो ।” “निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटरजस्तै हो ।” निर्वाचनमा उम्मेदवार बनेका मानिसहरूको व्यक्तित्व र भाषणले...
नेपाल मजदुर किसान पार्टीको स्थापना देश र जनताको निःस्वार्थ सेवा गर्न २०३१ साल माघ १० गते भएको हो । स्थापनाकालदेखि पार्टीले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी...
नेपाल मजदुर किसान पार्टीले आइतबार निर्वाचन घोषणापत्र सार्वजनिक ग¥यो । देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियान अगाडि बढाऔँ भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षालाई...
हालसालैका वर्षहरूमा साम्राज्यवादीहरू समाजवादलाई विफल पार्न आफ्ना प्रयत्नहरूमा झन्झन् उन्मत भएर लागिरहेका छन् । समाजवादी संयन्त्रविरोधी तिनीहरूको बेगवान पाइलामा समाजवादी आदर्शलाई विकृत र अस्वीकार गर्ने विभिन्न धारहरू देखापरिरहेका छन्...
नेपाल मजदुर किसान पार्टीको स्थापना देश र जनताको निःस्वार्थ सेवा गर्न २०३१ साल माघ १० गते भएको हो । स्थापनाकालदेखि पार्टीले किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी...
मुलुक संसदीय निर्वाचनको सङ्घारमा उभिएको छ । निर्वाचनमा सहभागी हुने सबैजसो राजनीतिक दलहरू यतिखेर आफ्नो निर्वाचन क्षेत्रका मतदातासमक्ष मत माग्ने अभियानमा लागिरहेका छन् । केही स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचनमा...