पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
- हौसला
विश्वको दोस्रो ठूलो अर्थतन्त्र एवम् उत्पादन, उपभोग, आयात—निर्यात, वैदेशिक मुद्रा सञ्चितिलगायतका पक्षमा पहिलो अर्थतन्त्र भएर पनि चीनले आफूलाई अझै विकासोन्मुख मुलुकको पङ्क्तिमै राख्छ । कोही यसलाई चीनको नरम स्वभाव...