महाधिवेशन र कार्यकर्ताको दुखेसो
- असार १४, २०८३
रास्वपाको पहिलो महाधिवेशन आफ्नै दलका नेता या महाधिवेशन प्रतिनिधिहरूको असन्तोषबिच सम्पन्न हुँदै छ । अरु राजनीतिक दलका नेता, कार्यकर्ता, नागरिक समाज, राजनीतिक विश्लेषक, लेखक तथा बुद्धिजीवीले भन्दा आफ्नै दलका...