नैतिक आचरणले सभ्य समाजको पहिचान गर्छ
- बैशाख २६, २०८३
भक्तपुर, २६ वैशाख । भक्तपुर नगरपालिका वडा नं.२ का जनप्रतिनिधि, पूर्वजनप्रतिनिधि, विभिन्न समिति, उपसमितिका पदाधिकारी, कर्मचारीहरूको भेटघाट कार्यक्रम शनिबार भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपाले जनतालाई...