नयाँ पुस्तामा सामाजिक उत्तरदायित्वबोध गराउन प्रेरित गर्नुपर्नेमा जोड
- श्रावण ३१, २०८३
भक्तपुर, ३१ साउन । भक्तपुरको मौलिक जात्रा सापारु (गाईजात्रा) को इतिहास, संस्कृति र पर्यटन प्रवद्र्धनको विषयमा युवा सर्जकहरूबिच आइतबार कार्यशाला गोष्ठी सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...