ख्वप कलेज अफ इन्जिनियरिङमा ६५ लाख ८८ हजार रुपैयाँ छात्रवृत्ति वितरण
- फाल्गुन ३, २०८२
भक्तपुर, ३ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूलाई आइतबार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम एक समारोहबिच सम्पन्न भयो । कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख...