“नेपालको शिक्षा विदेशको लागि सस्तो ज्यामी हुनुहुँदैन”
- मंसिर १७, २०८२
भक्तपुर, १६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको भेला मङ्गलबार भयो । भेलामा नगर प्रमुख प्रजापतिले विद्यालयले भौतिक संरचनामा भन्दा शिक्षाको...