कविताका कारण बेलायती संसद्मा हङ्गामा मच्चियो
- कार्तिक १०, २०८२
चालीस वर्ष पहिले, उत्तरी इंग्ल्यान्डका कवि टोनी ह्यारिसनले आफ्नो जन्मस्थान लीड्समा भत्किएका चिहानहरूबाट प्रेरित भएर एक प्रभावकारी कविता रचना गरेका थिए । सुरुमा त्यसको खासै चर्चा भएको थिएन तर...