मतसीमा (थ्रेसहोल्ड) खारेज गरी सुधारसहितको स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन आजको आवश्यकता
- कार्तिक ११, २०८२
- रामप्रसाद प्रजापति
पटक पटक सरकारमा पुगेका दल नै दोषी भाद्र २३ र २४ मा नयाँ पुस्ताले घोषणा गरेको भ्रष्टाचारविरुद्धको प्रदर्शनले देशमा २७ घण्टामै केपी ओलीको गठबन्धन सरकारलाई पदच्यूत ग¥यो । ओलीकै सिफारिस...