माडागास्करमा जेन–जी क्रान्ति देखाएर सैन्य विद्रोह
- कार्तिक ४, २०८२
माडागास्करमा हप्तौँसम्म चलेको ‘जेन–जी’ प्रदर्शनपछि एक एलिट सैन्य एकाइले सैन्य कु ग¥यो । राष्ट्रपति एन्ड्र राजोलिना रातारात देश छाडेर भाग्न बाध्य भए । राष्ट्रपतिले देश छाडेको केही घण्टापछि नै...