‘चन्द्रबहादुर उलकका कविताहरू’ कवितासङ्ग्रह पढ्दा
- कार्तिक ३, २०८२
- विगोल
कविता, गीत र एकाङ्की नाटक लेखनमा कलम चलाउने प्रगतिशील साहित्यकार चन्द्रबहादुर उलक जनतामाझ ‘जनकवि’ को रूपमा परिचित छन् । परम्परागत या आधुनिक नाचगानका निम्ति सयौँ गीत रचना गरिसकेका कवि...