“न्यायपालिका भ्रष्टाचारको आरोपबाट मुक्त नभएसम्म न्यायको कल्पना गर्न सकिँदैन”
- भाद्र ३, २०८२
ख्वप कलेज अफ लको आयोजनामा हालै फौजदारी कानुन र न्यायसम्बन्धी एउटा पुस्तकको विमोचन कार्यक्रम सम्पन्न भयो । त्यस पुस्तकका लेखक वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानाङ्ग हुनुहुन्छ । त्यतिबेला पनि फौजदारी...